Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विधान अधिवेशनबारे छलफल गर्न जसपाको बैठक बस्दै

    विधान अधिवेशनबारे छलफल गर्न जसपाको बैठक बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 354
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार बस्दैछ।

    केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक जेठ १४ गते आइतबार बस्नेछ ।



    बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठक दिनको १ बजे सुरु हुने छ ।



    बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार