Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रमेश खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने , राजनीतिक दलहरुलाई ठूलाे चुनौती

    रमेश खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने , राजनीतिक दलहरुलाई ठूलाे चुनौती

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाल प्रहरीका पूर्व डिआईजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन्।

    वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा काठमाडौंको मेयर उठ्ने बारेमा खरेलले पार्टीभित्र आन्तरिक छलफल समेत गरिरहेका छन्।



    खरेल आफैंले औपचारिक निर्णय नभए पनि काठमाडौंको मेयर उठ्ने विषयलाई नकार्न नसकिने बताए।



    खरेलले भने अहिले कुनै   निर्णय  नभएको वताए। उनले मेयर उठ्ने कुरालाई नकार्न चाहिँ नसकिने उल्लेख गरे ।

    नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेपछि उनी पार्टीको संगठन विस्तारमा छन्।

    प्रहरीमा रहँदा रमेश  खरेल सेलिब्रिटी छवि बनाएका भ्रष्टाचारविरोधी अभियन्ता हुन्।

    रमेश खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उठेको खन्डमा राजनीतिक दलहरुलाई ठुलो चुनौती  हुने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार