Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ४० लाख युक्रेनीले देश छोडे

    ४० लाख युक्रेनीले देश छोडे

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले देखाएको छ।

    युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले जनाएअनुसार ४० लाख भन्दा धेरै युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमण पछि देशको सिमाना पार गरी भागेका थिए।



    ती मध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार