Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कर्तव्य ज्यान मुद्दामा फरार पटेल ७ वर्षपछि पक्राउ

    कर्तव्य ज्यान मुद्दामा फरार पटेल ७ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.3K
    SHARES

    पर्सा । कर्तव्य ज्यान मुद्दामा फरार एक जना ७ वर्षपछि पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– २१ पटेलनगर निवासी ४० वर्षीय रवीन्द्र पटेल रहेका छन् ।



    उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको गण्डकबाट पक्राउ गरेको हो ।



    पर्साको महुवन निवासी ४५ वर्षीय कुचन साहलाई २०६४ भदौ ९ मा गोली हानी हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले ०७१ असार १७ गते पटेललाई कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना २२ दिन कैद सजाय तोकेको थियो । त्यसैबेला देखि पटेल फरार रहेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार