Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • अमेरिकाले दिएको १५ लाख डोज फाइजर खोप काठमाडौंं आइपुग्यो

    अमेरिकाले दिएको १५ लाख डोज फाइजर खोप काठमाडौंं आइपुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज फाइजर खोप काठमाडौंं आइपुगेको छ ।

    अमेरिकाबाट बिहीबार १५ लाख डोज खोप आइपुगेको काठमाडौंंस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले जानकारी दिए ।



    अमेरिकाले हालसम्म नेपाललाई ३७ लाख डोज खोप सहयोग गरेको छ ।



    फाइजर खोप १८ वर्षमुनिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार