Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बार एसोसिएशनको मतगणना मंगलबारबाट सुरु हुने

    बार एसोसिएशनको मतगणना मंगलबारबाट सुरु हुने

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल बार एसोसिएशनको मतगणना मंगलबारबाट हुने भएको छ ।

    बारको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि सम्पन्न मतदानको मतगणना मंगलबार बिहान ९बजेबाट सुरु हुने भएको हो ।



    प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार देशभरबाट मतपेटिका काठमाडौं ल्याइएसँगै मतगणना सुरु गर्न लागिएको हो।



    पाठकका अनुसार काठमाडौं केन्द्रसहित देशका अन्य ३४ स्थानबाट मतपेटिका काठमाडौं ल्याइसकिएको छ। बारको नयाँ नेतृत्वका लागि गत शनिबार मतदान भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार