Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बार एशोसिएसनको बैठकमा विवाद, अधिवक्ताबीच मुक्का हानाहान

    बार एशोसिएसनको बैठकमा विवाद, अधिवक्ताबीच मुक्का हानाहान

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताहरुबीच मुक्का हानाहान भएको छ ।

    शुक्रबार दिउँसो बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच मुक्का हानाहान भएको बताइएको छ।



    बैठकमा सहभागी अर्का एक अधिबक्ताका अनुसार न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको थियो ।



    उनीहरुबीच व्यक्तिगत विषयमा विवाद भएको ती अधिबक्ताको भनाइ छ। यस बिषयमा थप रिपोर्ट आउन बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार