Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • मूल्यवृद्धि र आर्थिक संकटको तत्काल समाधान खोज्न अनेरास्ववियुको माग (विज्ञप्ति सहित)

    मूल्यवृद्धि र आर्थिक संकटको तत्काल समाधान खोज्न अनेरास्ववियुको माग (विज्ञप्ति सहित)

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि नियन्त्रण र देशको आर्थिक संकटको समाधान गर्न तर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

    बुधवार अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै गठबन्धन सरकारले मुलुकलाई अँध्यारो मार्गतर्फ लागेको भन्दै मूल्यवृद्धि, कालोबजारी र छिमेकी मुलुकको चाकडी अन्त्य गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न र आर्थिक संकटको तत्काल समाधानतर्फ लाग्न सरकारसँग माग गरेकी हुन् ।



    विज्ञप्तिमा अनेरास्ववियुका माग सम्बोधन नभए सरकारविरुद्ध आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी पनि दिइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार