Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अनेरास्ववियुको सुदूरपश्चिम अध्यक्षमा मनोज

    अनेरास्ववियुको सुदूरपश्चिम अध्यक्षमा मनोज

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 564
    SHARES

    कैलाली । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनोज राई चयन भएका छन् ।

    धनगढीमा भएको पहिलो अधिवेशनबाट राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।



    उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह सर्वसम्मत चयन भएका छन् ।



    यस्तै सचिवमा कमल रोकाया, सहसचिवमा यसोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन भए । यस्तै कोषाध्यक्षमा जेबि कुँवर चयन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार