Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • महामन्त्री कोइरालाको अभिव्यक्ति निर्वाचन आयोगको नोटिसमा, डाकियो पदाधिकारी बैठक

    महामन्त्री कोइरालाको अभिव्यक्ति निर्वाचन आयोगको नोटिसमा, डाकियो पदाधिकारी बैठक

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 957
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले पदाधिकारीहरुको बैठक डाकेको छ ।

    अघिल्लो निर्वाचनमा आफ्नो ६ करोड रुपैंया खर्च भएको भनी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले दिएको अभिव्यक्तिलाई ‘नोटिस’मा लिएको भन्दै छलफलका लागि बैठक बोलाएको हो ।



    निर्वाचन आचारसंहिता जारी भएको दुई दिन नवित्दै केही जिल्लाहरुबाट उल्लंघनका घटनाहरु दर्ता भएका छन् ।



    केहीबेरमा बैठक सुरु हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार