Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : सिटी र लिभरपुलको रोमान्चक बराबरी

    इंग्लिस प्रिमियर लिग : सिटी र लिभरपुलको रोमान्चक बराबरी

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् ।

    आइतबार राति भएको खेलमा सिटी र लिभरपुलले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।



    इतिहास स्टेडियममा घरेलु टोली सिटीले दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ ।



    यस बराबरीसँगै लिगको उपाधि होड थप रोमान्चक बन्दै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार