Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वाग्मती प्रदेशसभा सांसद विजय सुवेदीले दिए राजीनामा

    वाग्मती प्रदेशसभा सांसद विजय सुवेदीले दिए राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । वाग्मती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिएका छन्।

    उनले बिहीबार सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा पत्र बुझाएका हुन्।



    सुवेदी नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार