Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • काफल खान गएका ७ बालक रुख ढल्दा घाइते

    काफल खान गएका ७ बालक रुख ढल्दा घाइते

    अनलाइन नेपाल
  • शनिबार, १० बैशाख २०७९
  • 1.1K
    SHARES

    बाजुरा । बाजुरामा रूखमा चढेर काफल खाने क्रममा रूख नै ढलेपछि ७ जना बालक घाइते भएका छन् ।

    घाइते हुनेमा बडीमालिका नगरपालिका ८ का १४ वर्षीय दिपक रावल, १६ वर्षीय कमल रावल, भीम रावल, दिलु रावल, कमल रावल, विवेक रावल र सुजन रावल रहेका छन्।



    शनिवार साँझ उनीहरू सोही वडाको खर्रा भन्ने ठाउँमा काफल खान गएका थिए।



    ७ जनामध्ये ३ को अवस्था गम्भीर छ। उनीहरूको अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार