Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय श्रृंखलाको खेल तालिका सार्वजनिक

    नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय श्रृंखलाको खेल तालिका सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।

    नेपाल, अमेरिका र ओमानबीच हुने श्रृंखला आउँदो जुनमा हुनेछ । तालिका अनुसार नेपालले पहिलो खेलमा ओमानसँग खेल्नेछ । यो खेल जुन ९ तारिखमा हुनेछ ।



    यस्तै नेपालले दोस्रो खेल अमेरिकासँग जुन ११ तारिखमा, जुन १४ मा ओमानसँग र जुन १५ मा अमेरिकासँग खेल्ने तालिका छ ।



    लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार