Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने गठबन्धनको निर्णय

    बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने गठबन्धनको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी तथा अनुगमन संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध भएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बिहीबार बसेको संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध जाने व्यक्तिलाई आआफ्नो पार्टीले फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।



    संयन्त्रका सदस्यसचिव केशवराज जोशीका अनुसार गठबन्धनका उम्मेदवारविरुद्ध बागी भएका सबै उम्मेदवारलाई फिर्ता गर्न लगाउने र फिर्ता नगर्ने उम्मेदवारको सूची बनाएर शीर्ष नेतृत्वसमक्ष कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको छ । गोरखापत्र दैनिकबाट



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार