Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • पहिलो एक दिवसीय श्रृङ्खला : घरेलु टोली नेपाल र भ्रमणकारी जिम्बावे ‘ए’ भिड्दै

    पहिलो एक दिवसीय श्रृङ्खला : घरेलु टोली नेपाल र भ्रमणकारी जिम्बावे ‘ए’ भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 954
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल र भ्रमणकारी जिम्बावे ‘ए’बीचको पहिलो एकदिवसीय अभ्यास खेल आज हुने भएको छ ।

    टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावेबीचको खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछ ।



    घरेलु समर्थकको साथ पाएको नेपाल आज जिम्बावेविरुद्ध जित निकाल्दै तीन अभ्यास खेलमा अग्रता लिने लक्ष्यमा हुनेछ।



    यता, जिम्बावे पनि अन्तिम टी२० खेलमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ। तीन टी२० अभ्यास खेल १–१ को बराबरीमा सकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार