Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कञ्चनपुरको लालझाडी–६ को वडा अध्यक्षमा कांग्रेसका जोशी विजयी

    कञ्चनपुरको लालझाडी–६ को वडा अध्यक्षमा कांग्रेसका जोशी विजयी

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.1K
    SHARES

    कैलाली । लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन् ।

    उनी प्यानलसहित विजयी भएका हुन् ।



    जोशीले ४६४ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी फुलाराम चौधरीले ३४९ मत पाएका छन्।



    एमालेका उम्मेदवार जितबहादुर चौधरीले २६६ मत ल्याएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार