Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रधानमन्त्री एबं कांग्रेस सभापति देउवाकै वडामा कांग्रेस पराजित

    प्रधानमन्त्री एबं कांग्रेस सभापति देउवाकै वडामा कांग्रेस पराजित

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 786
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस नै पराजित भएको छ ।

    देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् ।



    डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपीको चुनाव चिन्ह करुवाका नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् ।



    भण्डारीले ६७३ मत ल्याउँदा कांग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार