Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

    पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ ।

    जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उमेदवार धनराज आचार्यले ४५६ मत पाएका छन् ।



    भने नेकपा एमालेका उमेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गरेका छन् ।



    त्यस्तै, उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५०४ मत प्राप्त गरेका छन् भने एमालेका मञ्जुदेवी गुरुङले ४०४ मत प्राप्त गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार