Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पोखराको नीति तथा कार्यक्रम : ५ वटा मुर्रा राँगा ल्याउन पहल गर्ने, लेकसाइड २४ घण्टा खोल्ने (पूर्णपाठसहित)

    पोखराको नीति तथा कार्यक्रम : ५ वटा मुर्रा राँगा ल्याउन पहल गर्ने, लेकसाइड २४ घण्टा खोल्ने (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 1K
    SHARES

    पोखरा । पोखरा महानगरपालिकाले सरकारले भारतबाट ल्याउन लागेको १५ वटामध्ये ५ वटा मुर्रा राँगा पोखरा ल्याउन पहल गर्ने भएको छ ।

    महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी आर्थिकको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगर क्षेत्रमा नस्ल सुधार सहित भैंसी पालन व्यवसायलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्धेश्यले कम्तीमा ५ वटा मुर्रा राँगा पोखरा ल्याउन पहल गर्ने बताएका हुन् ।



    त्यस्तै, महानगरले पोखरा लेकसाइडलाई २४ सै घन्टा खोल्न पनि पहल गर्ने कार्यक्रममा उल्लेख छ । महानगर प्रमुख आचार्यले लेकसाइड क्षेत्रमा सवारी साधन व्यवस्थापन र रात्रिकालीन व्यवसाय नियमन गर्न उचित कार्यविधि बनाइने समेत जानकारी दिए।



    महानगरपालिकाले एक घर एक विरुवा लगाउने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८०-८१ मा २ लाख विरुवा रोप्ने पनि घोषणा गरिएको छ ।

    पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार