Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गुल्मीको मदाने गाउँपालिकाको अध्यक्ष्यमा कांग्रेसका कुँवर विजयी

    गुल्मीको मदाने गाउँपालिकाको अध्यक्ष्यमा कांग्रेसका कुँवर विजयी

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 912
    SHARES

    काठमाडौं । गुल्मीको मदाने गाउँपालिकामा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुंवर निर्वाचित भएका छन् ।

    उनी ४ हजार ७०७ मतसहित विजयी भएका हुन् । दोस्रो भएका एमालेका प्रेमबहादुर केसीले ४ हजार ६९७ मत ल्याए ।



    उपाध्यक्षतर्फ एमालेकी सरिता खड्का विजयी भइन् । उनले ४ हजार ५६७ मत प्राप्त गरिन् ।



    दोस्रो बनेका माओवादी केन्द्रका बेगमबहादुर चन्दबोहोराले ४ हजार २११ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार