Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महाराजगन्ज नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी

    महाराजगन्ज नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    मेयरमा दोस्रो कार्य कालको लागि अब्दुल कलाम र उपमेयरमा रीताकुमारी कुर्मी विजयी भएका हुन् ।



    अन्तिम मतपरिणाम अनुसार मेयरमा निर्वाचित नगर प्रमुखका उम्मेदवार कलामले १० हजार २ सय मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामदास चौधरीले ८ हजार ६ सय ६८ मत ल्याए ।



    यस्तै उपमेयरमा निर्वाचित कुर्मिले ११ हजार १ सय ६१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेकी भानमति यादवले ७ हजार२ सय मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार