Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महाराजगंज नगरपालिकाको मेयरमा कांग्रेसका कलाम र उपमेयरमा कुर्मी विजयी

    महाराजगंज नगरपालिकाको मेयरमा कांग्रेसका कलाम र उपमेयरमा कुर्मी विजयी

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । जिल्लाको महाराजगंज नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् ।

    नगर प्रमुखमा कांग्रेस जिल्ला सभापति रहेका अब्दुल कलामले नेकपा एमालेका रामदास चौधरीलाई एक हजार ५३२ मतान्तरले पराजित गरे ।



    कलाम १० हजार २०० मत ल्याई विजयी बनेका छन् । उनका निकटतम प्रतिस्पर्धी चौधरीले ८ हजार ६६८ मत ल्याएका थिए ।



    त्यस्तै उपप्रमुखमा कांग्रेसकी रीताकुमारी कुर्मी विजयी भएकी छन् । उनले ११ हजार १६७ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी भानमति यादवले ७ हजार २०० मत ल्याएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार