Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रौतहटको गरुडा नगरपालिकामा एमालेका कन्थमनी कलवार निर्वाचित

    रौतहटको गरुडा नगरपालिकामा एमालेका कन्थमनी कलवार निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । रौतहटको गरुडा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

    प्रमुखमा ४ हजार ५ सय ६४ मत ल्याए र कन्थमनी प्रसाद कलवार निर्वाचित भएका हुन् । उनले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् ।



    यादबले ४ हजार ५ सय २५ मत पाए । यस्तै, उपमेयरमा नेपाली कांग्रेसक विजयी भएको छ ।



    कांग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २ सय २६ मतको मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार