Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • डडेल्धुराको अजयमेरु गाउँपालिकामा माओवादीका उमेशप्रशाद भट्ट निर्वाचित

    डडेल्धुराको अजयमेरु गाउँपालिकामा माओवादीका उमेशप्रशाद भट्ट निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 972
    SHARES

    फाइल तस्विर

    डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकामा नेकपा माओवादीका उमेशप्रशाद भट्ट निर्वाचित भएका छन् ।

    भट्ट दोस्रो कार्याकालका लागि पुनः विजयी भएका हुन् ।



    निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन दुर्य हजार ७९ अन्तर्गत अजयमेरु गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार उमेशप्रसाद भट्ट दुई हजार ४६९ मत ल्याई विजयी भएका छन् ।



    उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार पदमबहादुर पाललाई १७२ मतान्तरले पराजित गरेका हुन् । पराजित पदमबहादुर पालले दुई हजार २९७ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार