Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रमेश खरेलको पार्टीले पर्सामा एक सिट जित्यो

    रमेश खरेलको पार्टीले पर्सामा एक सिट जित्यो

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौ । नेपाल सुशासन पार्टीले  पनि स्थानीय तह निर्वाचनमा एक सिट जितेको छ।

    रमेश खरेल अध्यक्ष रहेको सुशासन पार्टीले पर्साको पोखरीया नगरपालिकामा वडा अध्यक्षमा एक सिट जितेको हो।



    पोखरीया वडा नम्बर ९ मा नौसाद आलम विजयी भएका हुन्।



    आलमले ८ सय ७७ मत ल्याएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु प्रसाद चौहानले ६ सय ७८ मत ल्याएका हुन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार