Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तामाकोसी गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका केसी निर्वाचित

    तामाकोसी गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका केसी निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का प्रोण प्रताप केसी निर्वाचित भएका छन् ।

    नेकपा एमालेका अभिषेक सुवेदीलाई झण्डै २ हजार मतान्तरले पराजित गर्दै केसी अध्यक्षमा विजयी भएका हुन् ।



    नेकपा एसका केसीले ५ हजार ४ सय ९० प्राप्त गर्दा एमालेका सुवेदीले ३ हजार ४ सय ६६ मत पाए ।



    ५ हजार ४ सय ४१ मतसहित नेपाली कांग्रेसकी सृजना सुवेदी विजयी भएकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार