Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • २८ वर्षीय भरत जोशी बने पर्शुराम नगरपालिकाको मेयर

    २८ वर्षीय भरत जोशी बने पर्शुराम नगरपालिकाको मेयर

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    डडेल्धुरा । डडेल्धुराको पर्शुराम नगरपालिकामा मेयरमा कांग्रेसका २८ वर्षीय भरत जोशी विजयी भएका छन् ।

    जोशी माओवादीका शेरसिंह माललाई १ सय ३६ मतले हराउँदै मेयरमा विजयी भएका हुन् ।



    जोशीले ५ हजार ९ सय ४१ मत पाए भने मालले ५ हजार ८ सय ५ मत पाए ।



    एमालेका केशव बोहरा २ हजार ६ सय ६ जति मत ल्याएर तेस्रो भए ।

    यस्तै नगर उपप्रमुखमा माओवादीकी विमला महताले ५ हजार ८ सय ८५ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार