Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सर्लाहीको हरिपुर्वा नगरपालिकामा नेपाली कांग्रेस विजयी

    सर्लाहीको हरिपुर्वा नगरपालिकामा नेपाली कांग्रेस विजयी

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विनोद साह तेली विजयी भएका छन् ।

    उनी ५ हजार ९९ मत ल्याएर विजयी भएका हुन् । जनता समाजवादी पार्टी जसपाका उम्मेदवार योगनारायण रायले ३ हजार ४९५ मत प्राप्त गरे ।



    यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै सुमित्रादेवी ग्वारनी ४ हजार ३९१ मत प्राप्त गरी निवार्चित भएकी छन् ।



    निकटतम् प्रतिस्पर्धी जनता समाजवादीका पार्टीका उम्मेदवार सुनितादेवी यादवले ३४ मत प्राप्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार