Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भरतपुरमा ५३ हजार ३४६ मत गणना, रेनु दाहाललाई ३ हजार ३०७ मतको अग्रता

    भरतपुरमा ५३ हजार ३४६ मत गणना, रेनु दाहाललाई ३ हजार ३०७ मतको अग्रता

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

    पछिल्लो मतपरिणाम अनुसार ५३ हजार ३४६ मत गणना हुँदा उनले मेयरमा ३ हजार ३०७ मतको अन्तर बनाएकी हुन् ।
    रेनुले २० हजार २२४ मत पाएकी छन् ।



    एमालेका विजय सुवेदीले १६ हजार ९१७ मत ल्याए । स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८४० मत प्राप्त गरे ।



    यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२ हजार ६९६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १३ हजार ४६९ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार