Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ७० हजार ४७४ मतगणना

    भरतपुरमा रेनुको अग्रता फराकिलो बन्दै, सुवेदी ५ हजार १३३ मतले पछि परे

    भरतपुरमा रेनुको अग्रता फराकिलो बन्दै, सुवेदी ५ हजार १३३ मतले पछि परे

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार १ सय ३३ मतले अग्रता कायम राखेकी छन् ।

    पछिल्लो मतपरिणाम अनुसार ७० हजार ४ सय ७४ मत गणना गर्दा दाहालले २७ हजार ४ सय १२ मत ल्याइन् । नेकपा एमालेका विजय सुवेदीले २२ हजार २ सय ७९ मत पाए ।



    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५ सय ५२ मत ल्याए । यस्तै, उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले २९ हजार ५ सय २५ मतका सथ अग्रस्थानमा छन् ।



    उनका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले १७ हजार ३२५ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार