Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै, एमालेका स्थापित तेस्रोमा झरे

    काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै, एमालेका स्थापित तेस्रोमा झरे

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 948
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ ।

    पछिल्लो मतपरिणाम अनुसार १ लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।



    बालेनले ३८ हजार ३३३ मत ल्याएका छन् । दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत पाएकी छन् ।



    तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २१ हजार ८ मत प्राप्त गरेका छन् । अब ८४ हजार ८ सय ३४ मत गन्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार