Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • अमेरिकासहित पाँच देशमा मङ्कीपक्स पुष्टि

    अमेरिकासहित पाँच देशमा मङ्कीपक्स पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 912
    SHARES

    एजेन्सी । मङ्कीपक्सले विश्वका धेरै देशमा त्रास फैलाएको छ। यो रोग हाल विश्वका २० भन्दा बढी देशमा फैलिसकेको छ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार करिब २०० जनामा मङ्कीपक्स पुष्टि भएको छ।



    यी केसमध्ये १०० भन्दा बढी यसअघि मङ्कीपक्स सामान्यतया फैलिने देशभन्दा बाहिर पत्ता लगाइएको हो। विश्वका धेरै देशमा मङ्कीपक्सका बिरामी बढेसँगै मानिसमा चिन्ता बढेको छ।



    अमेरिकामा मङ्कीपक्सका ९ घटना पुष्टि भएका छन्। अमेरिका बाहेक बेलायत, बेल्जियम, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन, स्वीडेन, अष्ट्रेलिया, क्यानडा, अस्ट्रिया, इजरायल र स्विट्जरल्याण्डलगायत केही गैर-स्थानीय देशहरूमा पनि मङ्कीपक्सका बिरामी भेटिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार