Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बैतडीमा सर्पले टोक्दा एक जनाको मृत्यु

    बैतडीमा सर्पले टोक्दा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 819
    SHARES

    फाइल तस्विर

    बैतडी । बैतडीमा सर्पले टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

    जिल्लाका सिगास गाउँपालिका वडा नम्बर ७ नुवाघर बस्ने ५५ वर्षीय करे दमाईको सर्पदंशबाट मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार घरमै सुतिरहेका बेला शुक्रवार राति उनलाई सर्पले टोकेको हो ।



    समयमै उपचार नपाउँदा केहीबेरमै उनको मृत्यु भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार