Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • मन्त्रिमण्डल पुर्नगठनबारे आफूलाई जानकारी नभएको स्वास्थ्यमन्त्री खतिवडाको भनाई

    मन्त्रिमण्डल पुर्नगठनबारे आफूलाई जानकारी नभएको स्वास्थ्यमन्त्री खतिवडाको भनाई

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 972
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रिमण्डल पुर्नगठनबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

    मन्त्री खतिवडाले संसदमा बजेटबारे छलफल भइरहेको बेला मन्त्रिमण्डल परिवर्तनबारे आफूलाई जानकारी नभएको बताएका हुन् ।



    उनले आफू नियमित काममै रहेको बताए ।



    खतिवडा नेकपा एकीकृत समाजवादीको तर्फबाट स्वास्थ्यमन्त्री भएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार