Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुकेधारबाट कपन जानेबाटो नजिक पुरुषको शव भेटियो

    सुकेधारबाट कपन जानेबाटो नजिक पुरुषको शव भेटियो

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 801
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ ।

    सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको हो ।



    प्रहरी परिसर काठमाडौंका अनुसार खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।



    अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार