Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मुद्दा फिर्ताको माग राख्दै लोसपा नेताहरु प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

    मुद्दा फिर्ताको माग राख्दै लोसपा नेताहरु प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 987
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना नेता-कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै छन् ।

    त्यसका लागि उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।



    ज्ञापन पत्र बुझाउन लोसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायत बालुवाटार पुगेका छन् ।



    नेता-कार्यकर्ताको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका माग राख्दै ज्ञापन पत्र बुझाउन लागिएको लोसपाका एक नेताले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार