Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कैलालीमा हावाहुरीले दर्जनौं घरको छाना उडायो

    कैलालीमा हावाहुरीले दर्जनौं घरको छाना उडायो

    अनलाइन नेपाल
  • शनिबार, २८ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    कैलाली । कैलालीमा आएको हावाहुरीका कारण दर्जनौ घरमा क्षति पुगेको छ । भने केही पशुचौपाया समेतको मृत्यु भएको छ ।

    हावाहुरीका कारण भजनी नगरपालिका ४ झलझलिया शिविरका करिब १ दर्जन घरमा क्षति भएको वडाअध्यक्ष जन्ताराम चौधरीले जानकारी दिए ।



    उनले केही घरमा सालका रुख समेत खसेको छ भने केहीको टिन र फुसको छानो उडाएको बताए ।



    हावाहुरीका कारण अन्य स्थानमा समेत क्षति पुगेको खबरहरु आइरहेको बताउदै अध्यक्ष चौधरीले आफू त्यसतर्फ गईरहेको बताए । के कति क्षति भएका छ्न् अहिले नै भन्न नसिने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार