Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेसन्स लिग : जर्मनी हंगेरीसँग बराबरीमा रोकियो

    नेसन्स लिग : जर्मनी हंगेरीसँग बराबरीमा रोकियो

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 894
    SHARES

    काठमाडौं । जर्मनीले यूईएफए नेसन्स लिग फुटबलमा हंगेरीसँग बराबरी खेलेको छ ।

    समूह ‘सी’ अन्तर्गत शनिबार राति सम्पन्न खेलमा जर्मनीले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको हो ।



    खेलको छैटौं मिनेटमा सोल्ट नागीले गोल गर्दै हंगेरीलाई सुरुआती अग्रता दिलाएका थिए।



    तर, खेलको नवौं मिनेटमा जोनास होफम्यानले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याए ।

    यस बराबरीसँगै जर्मनीले ३ खेलमा ३ अंक जोडेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार