Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेसन्स लिग : चेक गणतन्त्रमाथि पोर्चुगलको सानदार जित

    नेसन्स लिग : चेक गणतन्त्रमाथि पोर्चुगलको सानदार जित

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 615
    SHARES

    एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले फराकिलो जित निकालेको छ ।

    समूह चरण अन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० गोलले हराएको हो ।



    पोर्चुगलको जितमा डिएगो डालोटले दुई गोल गरे । ब्रुनो फर्नान्डेज र डिएगो जोटाले एकरएक गोल गरे ।



    जितसँगै लिग ‘ए’ समूह २ को पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ । पोर्चुगलको ५ खेलमा १० अङ्क छ । चेक रिपब्लिक ४ अङ्क जोडेर पुछारमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार