Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेन्सस लिग : क्रोएसियासँग फ्रान्स पराजित

    नेन्सस लिग : क्रोएसियासँग फ्रान्स पराजित

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 702
    SHARES

    एजेन्सी । यूईएफए नेन्सस लिगमा क्रोएसिया विजयी भएको छ । सोमबार राति भएको खेलमा फ्रान्स क्रोएसियासँग पराजित भएको हो ।

    सोमबार भएको खेलमा क्रोएसियासँग १–० गोल अन्तरले पराजित भएसँगै आगामी वर्ष हुने फाइनलमा पुग्ने फ्रान्सको सम्भावना पनि सकिएको छ ।



    सोमबारको खेलमा फ्रान्सलाई हराउने क्रममा खेलको पाँचौं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमार्फत गोल गरेका थिए ।



    खेलमा दुवै टोलीबाट थप कुनै पनि गोल हुन नसकेसँगै क्रोएसिया विजयी भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार