Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेसन्स लिग : स्पेनमाथि स्वीट्जरल्यान्डको जित

    नेसन्स लिग : स्पेनमाथि स्वीट्जरल्यान्डको जित

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 3.7K
    SHARES

    एजेन्सी । युइएफए नेसन्स लिगमा स्पेनमाथि स्वीट्जरल्यान्ड जित निकालेको छ ।

    गएराति भएको खेलमा स्वीट्जरल्यान्डले स्पेनलाई उसैको मैदानमा २–१ गोल अन्तरले पराजित गरेको हो ।



    स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल फर्काए ।



    यस जितसँगै स्वीट्जरल्यान्ड लिग ए ग्रुप दुई बाट ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार