Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेसन्स लिग : जर्मनीसँग इटाली ५-२ गोल अन्तरले पराजित

    नेसन्स लिग : जर्मनीसँग इटाली ५-२ गोल अन्तरले पराजित

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 828
    SHARES

    एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटालीलाई पराजित गरेको छ ।

    बोरुसिया पार्कमा मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली जर्मनीले इटालीलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।



    जर्मनीलाई जित दिलाउन टिमो वेर्नरले दुई गोल गरे। जोसुवा किमिच, इल्के गुण्डोगान र थोमस मुलरले १/१ गोल गरे। इटालीको लागि विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले १/१ गोल फर्काए ।



    जितसँगै जर्मनी लिग ए समूह ३ को दोस्रो स्थानमा उक्लिएको छ। जर्मनीले ४ खेलमा ६ अंक जोडेको छ।इटाली ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार