Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेसन्स लिग : स्विजरल्याण्डसँग पोर्चुगल पराजित

    नेसन्स लिग : स्विजरल्याण्डसँग पोर्चुगल पराजित

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा स्विजरल्याण्डसँग पोर्चुगल पराजित भएको छ ।

    गएराति भएको खेलमा पोर्चुगललाई स्विजरल्याण्डले १-० गोल अन्तरले पराजित गरेको हो ।



    स्विजरल्याण्डलाई जित दिलाउन हरिस सेफेरोभिकले निर्णायक गोल गरे । यस हारसँगै लिग ए समूह २ को पोर्चुगलले ४ खेलमा ७ अंक जोडेको छ ।



    पोर्चुगल समूहको दोस्रो स्थानमा रहेको छ । स्विजरल्याण्ड ४ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार