Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेयर बालेनको व्यंग्य- ‘काठमाडौँ महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुसी लाग्यो’

    मेयर बालेनको व्यंग्य- ‘काठमाडौँ महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुसी लाग्यो’

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 891
    SHARES

    काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र साहले हेटौंडामा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमप्रति असन्तुष्टि प्रकट गर्दै काठमाडौँ फर्किएका छन् ।

    बाग्मती प्रदेशले ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण’ नाममा आयोजना गरेको कार्यक्रम आजसम्म चल्ने भए पनि काठमाडौंका मेयर र उपमेयर हिजै फर्केका हुन् ।



    व्यंग्यात्मक स्टाटस लेख्दै उनले भनेका थिए– बाग्मती प्रदेशले आयोजना गरेको काठमाडौँ महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुसी लाग्यो ।



    यस विषयमा आज उनले थप स्पष्टीकरण दिएका छन् । गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने कार्यक्रममा बस्नुको औचित्य नदेखेको उनले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार