Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रौतहटमा ग्यास सिलिन्डर बिस्फोट, एक जनाको मृत्यु

    रौतहटमा ग्यास सिलिन्डर बिस्फोट, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ४ असार २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रौतहटमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ ।

    रौतहटको गढीमाई नगरपालिका-१ समनपुर बस्ने ७० वर्षीया जसोधिया देवीको मृत्यु भएको हो ।



    शनिबार बिहान करिब ८ बजे भान्छा कोठामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



    उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार