Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सत्तारुढ गठबन्धनको बैठक बस्दै

    सत्तारुढ गठबन्धनको बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 792
    SHARES

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ ।

    बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।



    बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ ।



    नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका लागि एक हप्ताअघि नै मन्त्रीहरुको नाम पठाए पनि हालसम्म हेरफेर भएको छैन ।

    यसै वर्ष संघीय र प्रदेशसभा निर्वाचन हुने भएकाले सत्तारुढ गठबन्धनको बैठकमा चुनावको मिति तोक्ने र गठबन्धनको विषयमा पनि छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार