Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

    चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार श्रेष्ठलाई संविधानको धारा २८२ अनुसार राजदूतमा नियुक्त गरेकी हुन् ।



    श्रेष्ठलाई संसदीय सुनुवाइ समितिले जेठ ३ मा अनुमोदन गरेको थियो ।



    श्रेष्ठसहित २० मुलुकका लागि मन्त्रिपरिषद्‌ बैठकले गत चैत २४ मा राजदूत प्रस्ताव गरेको थियो । श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार