Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मन्त्रीहरूमा पदलोलुपता देखियो : अनेरास्ववियू अध्यक्ष पराजुली

    मन्त्रीहरूमा पदलोलुपता देखियो : अनेरास्ववियू अध्यक्ष पराजुली

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 906
    SHARES

    काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का लागि मन्त्री परिवर्तनको निर्णय जटिल बन्दै गएको छ ।

    बहालवाला मन्त्रीहरुले विभिन्न बहाना बनाएर सरकारबाट बाहिरिन आनाकानी गरेपछि पार्टी कमिटीका बैठकहरूमा पनि यो विषयले विवाद सृजना गरेको छ ।



    मन्त्रीहरूमा पदलोलुपता देखिएको भन्दै पार्टीभित्रकै नेता कार्यकर्ताहरु आलोचनामा उत्रिएका छन् ।



    पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पनि आफ्ना पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूमा ‘म नै सबथोक हुँ’ भन्न फ्रान्सेली राजा लुई चौधौको प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार