Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता गराउन अनेरास्ववियूको माग

    स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता गराउन अनेरास्ववियूको माग

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 576
    SHARES

    काठमाडौं । एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु निर्वाचनमा कम्तिमा ३३ प्रतिशत र अनिवार्य ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग गरेको छ ।

    अनेरास्ववियूकी महासचिव आरती लामा नेतृत्वको टोलीले विद्यार्थी कल्याण तथा खेलकुद महानिर्देशनालयका प्रमुख प्रा. पशुपति अधिकारीलाई उक्त कुरा माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।



    ज्ञापनपत्रमा भनिएको छ- नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको वर्तमान समयमा स्ववियु निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला सहभागी गराउनु संविधानको मूल मर्मलाई आत्मसात गर्नु हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार